logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यसकारण चुनाव हारे ८ जना उपप्रधानमन्त्री


  • राजनीति
  • बिहिबार, मंसिर २८ २०७४

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशको चुनावमा भेट्रान भनिएका नेताहरु समेत पराजित भएका छन । लामो समय देखि नेपालको संसदिय राजनीतिमा रहेकाहरु निर्वाचनमा हार्नुलाइ फरक तरिकाले हेर्ने गरिन्छ । तलका सामन्य नेता चुनाव जित्नु र हार्नुमा धेरै चर्चा नहुने भएता पनि बडे बडे नेताले नजित्दा त्यसको चर्चा विभिन्न एङग्ल बाट हुने गर्दछ।

चुनाव लाई साम दाम दण्द भेद लगाएर जितिने खेल भनिएता पनि यी सबै चिजको उच्चतम उपयोग गर्न सक्ने मुलुकमा पटक पटक उपप्रधानमन्त्री समेत भएका पात्रहरू पराजित हुनु समिक्षाको बिषय हुन सक्छ। ती पनि एक दुई जना होइन पूरा ८ उपप्रधानमन्त्रीहरुके चुनाव हारेका छन छन । कतिपय बिष्लेषकहरुले गठबन्धनको कारण र ब्यक्तिगत दुर्बलताका कारण हारेको भनेका छन भने कतिपयले आन्तरिक अन्तरघातका कारण पराजित भएको तर्क समेत गरेकाछन । तर बामपंथी बुद्धिजिविहरु चाहिँ यो संसदिय ब्यवस्थाको कम्जोर चरित्र भएको बताएकाछन चुनाव हारेका पुर्व तथा बहालवाला उपप्रधानमन्त्री यसप्रकार छन ।

१.गोपालमान श्रेष्ठ (नेपाली काङ्ग्रेस)

२.कमल थापा (राप्रपा )

३. बामदेव गौतम (एमाले)

४.नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)

५.रामचन्द्र पौडेल (काङ्ग्रेस)

६. कृष्ण सिटौला (काङ्ग्रेस)

७.बिमलेन्द्र निधि (काङ्ग्रेस )

८. बद्री मण्डल (राजपा)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार