logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिधेक विरुद्ध उपत्यकामा मसाल जुलुस


  • राजनीति
  • आइतबार, असार १ २०७६

सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै भक्तपुरको ठिमी क्षेत्रमा आज राँके जुलुस निकालिएको छ ।

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् ।

विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार