logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

वडा अध्यक्ष मेयरकाे टाउकाे फुटाए


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

रामेछापको मन्थली नगरपालिकाका मेयर र ५ नम्बर वडाका अध्यक्षबीच मुक्का हानाहान र कुटाकुट हुँदा मेयरको टाउको फुटेको छ ।

मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतलाई वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीले हानेर उनको टाउको फुटाएका हुन् ।
झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ । घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार