logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने – शेरबहादुर देउवा


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो प्रतिकिया जनाएका छन ।

संघीय संसद भवनमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।
मङ्गलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि उनले भने प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो, अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै ।”उनले दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार