राजनीति
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिजो कालिकोटमा भएको घटनाको बिरोध गर्दै म्यादी प्रहरीले गरेको संघर्ष पक्षमा रहेको बताएकोछ ।
नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्डले आज एक बिज्ञाप्ती जारी गर्दै राज्य बाट भएको हत्याको बिरोध गर्दै म्यादी प्रहरीको माग तथासक्य सम्बोधन गर्न समेत माग गरेको छ । बिज्ञप्तीमा मृतकलाइ सहिद घोषणा घाइतेहरुको उपचार र क्षतिपु सहित दोषिलाइ कार्वाही गर्न समेत जोडदार माग राखेको छ ।
