logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एक घन्टामै हजारभन्दा बढी चट्याङ हेर्नुस तस्विर


  • एजेन्सी
  • शुक्रबार, असार ६ २०७६

वेलायतको इस्टबर्न शहरमा एक घन्टामै हजारभन्दा बढी चट्याङ परेका छन्।मंगलबार राति मुसलधारे पानीसँगै लगातार चट्याङ परेको थियो।

लगातार चट्याङका कारण ठूलो खतरा निम्तनसक्ने भएकाले त्यहाँ विजुली काटिएको थियो।इस्टबर्नका मौसमविद एलेक्स बुरकिलका अनुसार चट्याङ साँच्चै खतरनाक परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार