logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लोकसेवाको बिज्ञापनमा दलित संगठनको बिरोध


  • राजनीति
  • शनिबार, असार ७ २०७६

काठमाडौं-लोकसेवा आयोगले जेठ १५ गते खुलाएको ९ हजार १ सय कर्मचारीको विज्ञापनको विभिन्न राजनीतिक दलित संगठनहरुले आपत्ति जनाएका छ ।

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी आयोगको सो कदमको विरोध गरेका हुन् ।

ती संगठनले सो विज्ञापन असंवैधानिक, असमावेशी र षडयन्त्रमुलक ढंगले ल्याइएको भन्दै समानुपाति र समावेशी ढंगले अर्को विज्ञापन प्रकाशित गर्न समेत आयोगको ध्यानकर्षण गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार