logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुमार पाैड्यालकाे अन्त्येष्टि : मन थाम्न नसकिने १० तस्बिरहरु


  • राजनीति
  • आइतबार, असार ८ २०७६

प्रहरीद्वारा हत्या गरिएका नेकपा जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज  कुमार पाैड्ययालकाे जिल्ला काे बाग्मति नदिमा अन्तेष्टी गरिएको छ।

       मृतक कुमार पाैड्याल

असार ५ गते प्रहरीद्वारा मारिएका विप्लव नेतृत्वको नेकपा का जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलको अन्त्येष्टि गरिएको हाे। । कामको शिलशिलामा मोटर साइकलमा जादै गरेका कुमार लाइ प्रहरीले नियन्त्रणमा लिएर बिभत्स ढंगले हत्या गरिएको भन्दै नेकपाले आक्रोश ब्यक्त गरेको छ ।

    बेहाेस अबस्थामा छाेरी र श्रीमती 

सबैको प्यारो नेताकाे छवि बनाएका पाैडेलकाे सव यात्रामा ठुलो संख्यामा जनताको सहभागीता रहेको थियो । सर्लाहीका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलका नेता तथा अगुवाहरुले समेत निन्दा गरका छन्। मृतक पौडेलको शनिबारै बागमती नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

     सवयात्रामा हजारौं जनता

सवयात्रामा प्रहरी ले अनावश्यक हस्तक्षेप गरेको भएता पनि जनताको ठुलो सहभागीताका साथ सव यात्रा गरेर अन्त्येष्टि गरिएको थियो ।

     कुमार पाैड्यालकाे घरमा आफन्त शुभचिन्तक

भने यता हजारौं जनताहरु सवयात्रा मा नारा लगाएका छन् । महान सहिद कुमार जिन्दावाद, हत्याराे  सरकार मुर्दावाद, कुमार पाैड्याललाई राष्ट्रिय सहिद घाेषणा गर, घटनाकाे निष्पक्ष छानविन गर , दाेषिमाथि कार्वाही गर , जस्ता नाराले लगाइएका थिए ।

शवयात्रा सहित प्रदर्शन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार