logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कुखुरा बोक्ने भ्यानमा विद्यार्थी !


  • राजनीति
  • आइतबार, असार ८ २०७६

गोरखा : कुखुरा बोक्ने भ्यान चढेर सेण्ट मेरिज र सेण्ट जोसेफ विद्यालय जाँदै गोरखा छेपेटारका विद्यार्थी। बारकिलो छेपेटार सडक मर्मत सुरु भएपछि सो सडकमा बस सेवा बन्द भएको छ।बस नचलेपछि विद्यार्थी कुखुरा बोक्ने भ्यानमा चढेर विद्यालय जान बाध्य हुन्।

तस्बिर : किशोरजंग थापा, पत्रकार गोरखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार