logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवादी केन्द्रको समानुपातिक नाम फाइनल पार्टी भित्रै तिब्र बिरोध


  • राजनीति
  • शुक्रबार, पुष १४ २०७४

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ ।

ललितपुरको खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्यहरुको नामवली शुक्रबार नै कार्यालय सचिव प्रल्हाद बुढाथोकीले निर्वाचन आयोगमा बुझाउँदै छन् । माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो । उसले सिफारिस गररेको नाम संगै पार्टी  पङ्तीमा तिब्र असन्तुष्टि बाहिर आएका छन । नेताकी श्रीमती, नेताका आफन्त र वरिपरिका मान्छे हालिएको भन्दै बिरोध गरेको बाहिर आएकोछ । कति सम्म भने दलितको कोटामा गैर दलितको परेको भन्दै एकजना पि बि एम ले पार्टीले लाजमर्दो काम गरेको भन्दै असन्तुष्टि फेसबुकमा समेत पोखेकाछन ।

प्रदेशसभा तर्फका समानुपातिक सांसदहरु (माअाेवादी केन्द्र)
प्रदेश नं.-१
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नं.-३
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं.-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जाेशी
३. बिनिता चाैधरी
४. शान्ति नेपाली

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार