logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लव नेकपा लमजुङका जिल्ला सेक्रेटरी पोखराबाट पक्राउ


  • राजनीति
  • मंगलबार, असार १० २०७६

पोखरा- नेत्रविक्रम चन्द (विप्लव) नेकपा लमजुङका जिल्ला सेक्रेटरी पोखराबाट पक्राउ परेका छन् ।

सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार