logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

बागलुङ नगरपालिका सैनिक बोर्ड र नगरटोलमा दुई शंकास्पद वस्तु फेला


  • राजनीति
  • मंगलबार, असार १० २०७६

बागलुङ नगरपालिका २ श्री नगरटोलमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित भएको छ । मंगलबार नेपाल बन्दा आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

यसैगरी बागलुङ नगरपालिका ३, जिल्ला सैनिक बोर्ड बागलुङको गेटमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित भएको छ । मंगलबार नेपाल बन्दा आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

शंकास्पद वस्तु फेला परेको स्थान प्रहरीले नियन्त्रण लिइसकेको र डिस्पोज गर्ने तयारी नेपाली सेनाले गरीरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार