राजनीति
नेपाल कम्युनिस्ट माओवादीले पार्टीको पुर्वी कमाण्डले बन्दको आयोजना गरेको छ । महँगी ,भ्रष्टाचार र चर्म वेथिती र ब्यक्ति हत्या गरेको भन्दै असार २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।
उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै असार २२ को बन्द भएको जानकारी गराएको छ । पश्चिम कमान्ड इन्चार्ज प्रल्हादको नाम बाट बिज्ञप्ती जारी गरिएको छ ।
सबै राजबन्दीको रिहाइको माग सहित नेपाल बन्द गर्न अपिल गरेको छ ।