आज बि.स. २०७६ साल असार १५ गते आईतबार इश्वी सन् २०१९ जुन ३० तारीख आषाढ कृष्णपक्ष त्रयोदशी तिथी कृतिका नक्षत्र प्रातः ०८ः४७ बजे सम्म पश्चात रोहिणी नक्षत्र शूल योग गर करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा धूम्र योग सुर्य उत्तरायण ग्रीष्म ऋतु राष्ट्रिय धानबाली दिवस दही ( चिउरा खाने दिन ) ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभदायक साबित रहनेछ । बिश्वासिला ब्यक्तिहरुबाटँ सामान्य धोका हुन सक्नेछ । आफ्नो कला कौशलको प्रयोगमा अरुको मन जित्न सकिने योग रहेकोछ । कार्य सम्पादनमा सामान्य ढिलाई हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अधुराकार्यहरु सहजतापुर्ण सम्पादीत रहनेछन । पारीवारिक मनोरञ्जनका क्षेत्रमा मनग्य समय ब्यतित रहला । मानसम्मान प्राप्तीको योग बन्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा सामान्य ढिलाईको योग बन्नेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ । मानसम्मानमा आचँ आउन सक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्यन अध्यापनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दानीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला । खानपानमा सजग रहनु उत्तम रहनेछ । नजिकका मित्रजनहरु सगँ सामान्य मन मुटाब उत्पन्न हुन सक्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारीरिक आलस्यताका कारण गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहेकोछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । आटँ शाहसमा बृद्धिहुने समय रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । सरसामान हराउन सक्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ । बिद्या तथा ब्यापारमा समय त्यति उत्तम छैन । नजिकका आफन्तजनहरु बाट धोका भएको अनुभुति रहनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । शारीरिक आलस्यताले कार्य सम्पादनमा ढिलाई हुन सक्नेछ । अरुको बिश्वासमा गरीएका कार्यमा अपजसको सामना गर्नु पर्नेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा मनग्य समय ब्यतित रहला । मानसम्मान प्राप्तीको योग बन्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका मित्रजन हरुबाटनै तपाईको कार्य सम्पादनमा समस्या आई पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेको छ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ । आटँ शाहसमा बृद्धिहुने समय रहेकोछ । । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ । धार्मिक क्षेत्रको यात्रा रहन सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा भने सजग रहनु उत्तम रहनेछ । आय आर्जनका बिभीन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न रहने योग रहेकोछ । खानपानका कारण स्वास्थमा साधारण समस्या देखा पर्नेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षी हरु सबल रहनेछन । प्रेम सम्बन्धमा भने सुधार आउनेछ । मनोरञ्जन पुर्ण यात्राको योग परेकोछ । सामान्य कार्यमा अधिक श्रम र समय खर्चनु पर्नाले सामान्य झन्झटको सामाना गर्नु पर्ला । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन ।