राजनीति
संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाइ लक्ष्यित गरि फायरिङ गरेको छ ।
सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रहरीले विप्लवका कार्यकर्तालाइ लक्षित गरी फायरिङ भएको हो स्रोतले जनाएको छ ।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीले दुई समुहको जम्काभेट भएको बताएका छन ।
उनले द सांकेतिक फायरिङ मात्रै भएका् दावी गरे। उनले घटनास्थलतर्फ थप प्रहरी पठाइसकिएको जानकारी दिएका छन् ।