logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लोकदोहोरी गायीका ज्योती मगरले भने “गगन थापा सँग डेट जान मन छ” हेर्नुस भिडियो


  • राजनीति
  • सोमबार, असार १६ २०७६

लोकदोहोरी गायीका ज्योती मगरलाई ८० प्रश्न गरिएको छ । जसमा उनले सबै प्रश्नको खुलेरै जवाफ समेत दिएकी छिन् ।

उनले आफुले नै ज्योती मगर नाम राखेको पनि बताईन् । उनको पुरानो नाम बिना थियो । उनले आफुलाई डल्ली भनेर साथिहरुले बोलाउने गरेको पनि बताईन् ।

रमाइलो छ को युट्युव च्यानलमा कुराकानी गर्दे उनले आफ्नो धेरै कुरा खुलेर नै बताईन् ।

उनलाई एउटा प्रश्न गरिएको थियो, तपाईलाई कुन चै नेतासँग डेट जान मन छ ?

उनले यसमा आफुलाई गगन थापा सँग डेट जान मन भएको बताईन् ।

हेरुम पुरा भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार