logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हिमानी शाहको दुई स्टाटस कोहि भावुक कोहि गम्भीर (हेर्नुस के लेखिन)


  • राजनीति
  • बिहिबार, असार २६ २०७६

नेपाली राजनीतिक बृतमा चर्चमा आइरहेको पुर्व राजा ज्ञानेन्द्रकी बुहारी तथा  पूर्व युवराज्ञी हिमानी शाहले सामाजिक संजालमा लेखेका स्टाटसले सवैको ध्यान केन्द्रित गरेको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा निकै भावूक र मर्मस्पर्शी भनाइ राख्दै आएकी छिन् । मंगलबार मात्रे उनले लेखिन् ।

जाऊ आर्यघाटमा गई नियालेर हेर रुरु
रुदैनन् कहिले जल्नेहरु ११
रुन्छन् त केवल जलाउनेहरु ११

त्यस्तै केही दिन अगाडि पनि उनले आम नेपाली नारीहरुको भावना समेट्दै लेखेकी थिइन्–

‘‘संसार कै धनी श्रीमती ती हुन्’’
जो सँग असल, ईमानदार, मेहनती र
निस्वार्थ माया गर्ने श्रीमान हुन्छ ११

उनको यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् ।

हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् ।

त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार