logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अनेमसंघ ( क्रान्तिकारी ) काेशी ब्युराे संयाेजक खड्का गिरफ्तार


  • राजनीति
  • बिहिबार, असार २६ २०७६

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेिाल महिला संघ ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा काेसि ब्युराे संयाेजक शिवा खड्का चितवनबाट गिरफ्तार परेकि छन्।

विप्लवकाे सोलुखुम्बु जिल्ला सेक्रेटरी समेत रहेकि खड्का बिहीबार चितवनमा पक्राउ परेकी हुन।

उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।

सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का लाई चितवन प्रहरीले गिरफ्तार गरेकाे बताइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार