logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिंहदरबारको पर्खाल भत्कियो


  • राजनीति
  • शुक्रबार, असार २७ २०७६

केहि दिन देखी भारी वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्किएको छ ।

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त गेट आज विहान ढलेको हो । पर्खाल ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार