logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

साउदीमा शोकसभा सम्पन्न ,बदला लिने चेतावनी


  • राजनीति
  • आइतबार, असार २९ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी
निकट नेपाली जनप्रगतिसिल मोर्चा साउदीको क्षेत्रीय समिती दमामले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

गत असार ५ गते दलाल सामाजिक फासीबादी राज्यद्वारा पार्टिको कामको लागि जादै गर्दा बाटो कुरेर बसेको बरवर्त्तापुर्वक  पुर्बक ज्यान लिएको बिरोध सहित उक्क्त सभा सम्पन्न गरेको हो ।

नेपाली जनप्रगतिसिल मोर्चा साउदिको साखा अर्थात क्षेत्रीय समिती दमामले राज्यको, घोर निन्दा गर्दै, सर्लाही ईन्चार्ज कुमार पौडेलको सम्झना सोक सभा गरेको बताएको छ।

नेपालि जनप्रगतिसिल मोर्चाका केन्द्रिय सचीव,बिपिन निरौला सहितको बिशेश-उपस्तिथिमा केन्द्रिय समिति तोया भत्त केन्द्रिय समिती अर्थात दमाम क्षेत्रका ईन्चारज राम थापाको लगायत अन्य जुजारु युद्धाहरुको,उपस्थितिमा सो श्रद्धाञ्जली सभा सम्पन्न गरियको हो ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले  कुमार पौडेको ह… त्या अन्याय पुर्ण राज्यले आफ्नो लाज पर्दा छोप्नको लागी न्यायपुर्ण आन्दोलनका युद्धालाई ह…. त्या गरेको बताएका छन । यस्को बदला राज्यलाई महङ्गो पर्ने र वदला लिने समेत घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले प्रचण्ड बादलको कारण प्रबासमा तातो ५५ डिग्रीको घाममा जिबन गुजार गर्न बाध्य भयको बताउदै राज्यको नलायकपन जोगाउन र नेकपाको आस्थावान ब्यक्तिलाई सम्म मारेर सक्ने दिवासपना नदेख्न चेतावनी दिएका थिए ।

महासचिव विप्लवको भनाईलाई उदृत गर्दै मरेपनी सहित संग सुताउनु तर बद्नाम भयर म बाच्न चाहान्न भन्ने भनाईको हृदयगम गर्दै आपश्यक परे बैज्ञानिक समाजबादी प्रप्तिको महान क्रान्तिको महासागरम समेल हुन नेपाल छिटै फर्किने उद्धघोष सम्म गरेमा थिए ।

टिकाराम वली ‘शुरेस’ को सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार