चर्चीत लोक गायक बद्री पंगेनीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीले संयुक्त रुपमा काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साझाँ कम गरेको रक म माग्न जाने सितापाईला निवासी निमा दोर्ची शेर्पालाई ज्यान मार्ने धक्कीसम्म दिएपछि पंगेनीसहित ३ जना विरुद्ध उजुरी परेको हो ।
शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझाँमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिना पछि पैसा माग्न जादा पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको उनले बताए । यस विषयमा गायक पंगेनीसगँ फोन गर्दा फोन सम्पर्क ह’न सकेन् ।