logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धनगढीमा बिस्पाेट ५ जना गंभिर घाइते अवस्था तनावग्रस्त


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

काठमाडौ । कैलाली सदरमुकाम धनगढी काे एउटा हाेटेलमा बिस्पाेट हुदा ५ जना घाइते भएका छन् । धनगढी काे सहिद गेट  नजिकै रहेकाे हाेटेल निलम मा बिस्पाेट हुदा ५ जना गंभिर घाइते भएकाे हुन ।

अहिले घाइतेहरुकाे माया मेट्राे अस्पताल मा उपचार भइरहेकाे छ। बिस्पाेट किन र कसरी भयाे भन्ने खुलेकाे छैन । वडा प्रहरी कार्उालयका निरिक्षक पुष्कर पन्तका अनुसार केही समय अघि साे बिस्पाेट भएको थियाे ।

अहिलेसम्म घाइतेहरुकाे पहिचान नभएकाे र बिस्िाेट के हाे भन्ने बारे अनुशन्धान भइरहेकाे उनले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार