राजनीति
पोखरा- नेपाल प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक (सई) सेवाग्राहीसँग घुस लिँदैं गरेको अवस्थामा घुससहित पक्राउ गरेका छन् । बुधबार साँझ महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेश कुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको हो ।
१८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।