logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्राचिनकालमा कसरी हुन्थ्यो से*क्स ? हेर्नुस पत्याउनै गाह्रो पर्ने रहस्य!


  • एजेन्सी
  • मंगलबार, साउन १४ २०७६

वर्तमान समयको हामी जस्तोे सबैलाई ‘से*क्स ट्रेन्ड्स’ अर्थात् यौ*न प्रथाबारे थाहा नै होला । तर धेरैलाई यो थाहा नहोला कि से*क्सको अनौठो प्रथा शताब्दीऔँ पहिलेदेखि नै चलिरहेको थियो ।

शताब्दी पहिले से*क्सबारे ७ अनौठो प्रथाहरु थियो । संक्षिप्तमा हेर्नुहोस के थिए ति ७ अनौठो प्रथाहरु –

१. लिपिस्टक र ओरल से*क्स

प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल से*क्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौ*नकर्मी आफ्नो ओरल से*क्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे । यहीबाट लिपिस्टिक र ओरल से*क्सको सम्बन्ध बाहिर आएको थियो ।

२. तिखा जुत्ता

१५औँ शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’को नामबाट चिनिन्थ्यो । जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौ*नाङ्ग हुने बुझिन्थ्यो ।

३. धार्मिक संस्कारको रुपमा ‘से*क्स’

गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे । प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे । केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा से*क्स गर्न राम्रो मान्थे ।

४. स्वस्थ्यका लागि खराब से*क्स

आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी से*क्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे । यदि उनीहरुले से*क्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे ।

५. इरेक्टाइल डाईफंसन

अहिलेको समयमा ‘इरेक्टाइल डाईफंसन’ अर्थात् लिं*ग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ । तर, १७औँ शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो ।

६. पैतालामा काउकुती लगाउने

रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे । जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अस्लिल गीत पनि गाउने गर्थे ।

७. ट्याटिकल पो*र्नोग्राफी

पो*र्नोग्राफीको सुरुवात १८औँ शताब्दीमै जापानमा भएको थियो । जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छे बिचको यौ*न सम्बन्ध देखाएका थिए । उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिशरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग सं*भोग गरिरहेको देखिन्छ । -एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार