राजनीति
क्रा’न्तिको शंखघोष गरेको नेत्र बिक्रम चन्द वि’प्लव नेतृत्वको नेकपाले पार्टीको आन्तरिक जिवनमा शु’द्धीकरण अ’भियान संचालन गरेको छ । केही दिनअघि मुलुकको अ’ज्ञात स्थानमा बसेको स्थायी कमिटी बैठकले सबै संगठना’त्मक संरचनामा हेरफेर गरेको स्रोतको दावी रहेको छ ।
नेकपाले पार्टीभित्र आउन सक्ने वि’कृति मध्यनजर गर्दै शु’द्धीकरण अ’भियानलाइ ब्यवस्थित गर्दै लगेको स्रोतले बताएको छ ।
कुल केन्द्रीय सदस्यमध्ये केहिलाइ शु’द्धीकरण अभियानमा र केहिलाइ पार्टी बाट नै का’र्वाही गरिएको बताइएको छ । स्रोतका अनुसार‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने निष्कर्ष सहित नेकपाले कार्यक्रम र संगठन तय गरिएको बताएको छ ।
अधिकाश पार्टीको पछिल्लो निति अनुसार हेरफेर भएका भएता पनि केहिलाइ पार्टी नेता कार्यकर्ताको सु’राकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै जिम्मेवारीबाट पुर्ण रुपमा हटाइएको बताएको छ । यधपी नेकपाले नाम भने सार्वजनिक गरेको छैन ।
नेकपा स्रोतका अनुसार ‘केही सदस्यले पार्टीभित्रको गो’पनीयता भं’ग गरेको, सु’राकी गरेको भन्ने उ’जुरी परेका र अझ छानबिन गरेर थपलाइ का’र्वाही हुनसक्ने सं’केत समेत गरेको छ ।
नेकपाले दलाल सरकारले प्र’तिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको मर्म बोध सहित शु’द्धीकरण अभि’यानबाट पार्टी अझ मजबुत र स्पा’तिलो बनाउने तिर गएको स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार दर्जनभन्दा बढी कार्यकर्तामाथि सु’च्म निगरानी गरिरहेको बताउदै क्रा’न्ति बि’रोधि गतिविधि गर्नेलाइ कुनै पनि मुल्यमा न’छोड्ने निति लिएको बताइएको छ ।