logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सामाजिक सञ्जालमा भाइरल प्रसिद्ध जिम प्रशिक्षक रिची शाह,जसको फिगर देख्न साथ…..(फोटो)


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

पोखरा- अहिले सामाजिक सञ्जालमा मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा यस्तै एक युवती भाइरल बनेकी छिन् ।

मोडलको भन्दा कम छैन उनको सुन्दरता र फिगर कुनै हिरोइन वा । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार