एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौ*नको विषयमा खुलेर कुरा गर्छन् । से*क्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौ* न सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।
रणबीर कपुर : एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौ* न सम्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौ* न सम्पर्क गर्दा उनी केवल १५ वर्षका थिए ।
सनी लियोन : पो र्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री सनी लियोनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौ*न सम्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौ*न सम्पर्क राखेका थिए ।
रणवीर सिंह : बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र आफनो यो नत्वको खुलासा गरेका छन् । उनले भनेका छन् उनले केवल १२ बर्षको उमेरमा यौ *न सम्पर्क गरेका थिए । उनले यसो पनि भनेका छन् की उनले माया तथा वासनामा आएर यौ* न सम्पर्क गरेका थिएनन् उनले जिज्ञासाका कारण गरेका थिए । रणवीरले यो पनि बताएका छन् कि उनले कुन क *न्डम प्रयोग गरेका थिए ।
एजेलिना जोली : हलिउड अभिनेत्री एंजेलिना जोलीले पनि १४ वर्षको उमेरमा यौ *न सम्बन्ध राखेकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डसँग पहिलो पटक यौ *न सम्बन्ध राखेकी थिइन् ।
ब्रिटनी स्पीयर्स : हलिउड अभिनेत्री ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा यौ* न सम्पर्क गरेकी थिइन् । उनले १८ वर्षको बास्केटबल खेलाडीसँग यौ* न सम्बन्ध राखेकी थिइन् । ब्रिटनी त्यति बेला १४ वर्षकी थिइन् ।
पेरिस हिल्टन : हलिउड कलाकार पेरिस हिल्टनले पनि १५ वर्षको उमेरमा रैडी स्पेलिंगसग् पहिलो पटक होटेलमा यौ* न सम्पर्क राखेका थिए ।
किम कार्र्दिशयन : हाल आमा बनेकी किम कार्दशियनले १४ वर्षको उमेरमा आफ्नो ब्वाइफ्रेन्डसँग यौ* न सम्पर्क गरेको बताएकी छिन् । उनीसँग यौ* न सम्पर्क गर्ने पुरुष टीजे जैक्सन थिए ।
मेगन फाक्स : कलाकार मेगन फाक्सले १७ वर्षको उमेरमा पहिलो पटक यौ* न सम्पर्क राखेका थिए । उनी त्यति बेला मायामा परेकाले यो अनुभव भएको बताए ।
जोनी डेप : हलिउड कलाकार जोनी डेपले यो खुलासा गरेका छन् की उनले १२ वर्षको उमेरमा यौ* न सम्बन्ध राखेका थिए । उनले पहिलो पटक कारमा यौ* न सम्बन्ध राखेका थिए ।
कोल कार्दशियन : प्रख्यात टिभी स्टार किम कार्दशियनकी बहिनी कोल कार्दशियनले पनि १४ वर्षको उमेरमा यौ* न सम्बन्ध राखेकी थिइन् । उनले यो पनि बताएकी छिन् की उनले आफ्नो इच्छामा आफू भन्दा बढी उमेरको पुरुषसँग यौ* न सम्पर्क राखेकी थिइन् ।