logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

रामेछापको खाँडादेवी गाउँपालिकाको ३ को वडा कार्यालयमा सिलिण्डर बम बिस्फोट


  • राजनीति
  • शनिबार, साउन १८ २०७६

पोखरा- रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समूहले सिलिण्डर बिस्फोट गराएका छन् ।

राति एक बजेतिर भिरपानीस्थित वडा कार्यालयभित्र सिलिण्डरमा पेट्रोल छर्केर आगो लगाइ बिस्फोट गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए ।

बिस्फोटका कारण वडा कार्यालयका कम्युपटरसहित कागजपत्रहरु जलेर नष्ट भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार