logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चार किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


  • राजनीति
  • सोमबार, साउन २० २०७६

पोखर- चार किलो सुनसहित चिनियाँ नागरिक त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

ड्रयागन एयरको विमानमार्फत काठमाडौं अवतरण गरेका ली निङ्ग्सीलाई चार किलो सुनसहित आइतबार राति ११ बजे पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले बताए।

‘कपडाको बेल्ट बनाएर ल्याएको पहेंलो वस्तु सुन हो कि होइन भनेर हामीले ल्याबमा टेस्ट ग¥यौं,’ नेपालखबरसँग भन्सार प्रमुख ठाकुरले भने, ‘सुन नै रहेको प्रमाणित भयो।’

उनीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भन्सार प्रमुख ठाकुरले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार