logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा स्कुटर र मोबाइल चोरी गर्ने दुई किशोर पक्राउ


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

पोखरा -पोखराका विभिन्न स्थानबाट स्कुटर र मोबाइल चोरी गर्ने दुई किशोरलाई कास्की प्रहरीले  पक्राउ गरेको छ।

उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइल ८ थान तथा ग१२ प ८५५५ नं. को सेतो कालो स्कुटर बरामद भएको छ।चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय ति दुई किशोरलाई चोरी गरेको सामानसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार