राजनीति
काठमाडौँ– दैनिक मन्त्री, सचिवलगायत ठुलाबडा हिँड्ने सिंहदरवार गेट नजिकैको सडकमा दुई दिनदेखि मृत अवस्थामा सडकमा पल्टिएको कुकुर कसैले उठाउन चासो देखाएका छैनन् ।
मरेको कुकुर व्यवस्थापन गर्न कसैले चासो नदेखाउँदा कुहिनुका साथै दुर्गन्ध समेत आउन थालेको छ ।
सिंहदरबार पस्ने दक्षिण गेट नजिक रहेको मृत कुकुर विगत दुई दिनदेखि पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।