logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

माइत आएकी भुसालको इनारमा खसेर मृत्यु


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

भरतपुर- आज (शुक्रबार) बिहान चितवनको भरतपुर महानगरपालिका-९ आदर्शचोकमा इनारमा खसेर एक महिलाको मृत्यु भएको छ।

नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका ले जानकारी गराएका छन।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो। इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार