logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौमा प्रहरीले गोली चलायो एक घाइते


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

काठमाडौंको स्वयम्भुमा गोली चलेको छ । शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएको हो ।

स्वयम्भुस्थित झिगु क्याफेमा लुटेरा पक्राउ गर्ने क्रममा प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर लुटेरा मिलन तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ

।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार