logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नाइका सामज्ञी रुदैँ मिडियामा,आखिर किन रोइन ? (हेर्नुहोस भिडियो)


  • राजनीति
  • सोमबार, साउन २७ २०७६

नेपाली नाइका सामज्ञी शाहले केहि समय पहिले इन्डोनेसियामा छदै आफ्ना बरेमा आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै आलोचकलाई “कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ” भन्न भ्याईन । नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह यतिबेला चलचित्र मारुनीको प्रचार प्रसारमा निकै व्यस्त छिन ।

उनी नेपालमा फिल्म प्रचारको चापमा त छदैछिन त्यो भन्दा बढि चाप केही साताअघि इन्डोनेसियाको बालीस्थित सामुद्रिक किनारमा खिचाएको तस्विर र त्यसपछि उनिप्रति आएका केहि प्रतिक्रियाले छिन ।यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरेकी थिईन ।

जुन कुरा उनले सामाजिक सञ्जालमा भिडियो बनाउदै सेयर समेत गरिन । प्रेमी देवांश जंग राणासंगका अर्धनग्न तस्बिरलाई लिएर दशृकले चर्को आलोचना पनि गरे । इन्डोनेसियामा छदै आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै सामज्ञीले आलोचकलाई कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ। समेत भन्न भ्याईन ।

उक्त साम्राज्ञीको प्रतिक्रियाले त झन दर्शक आलोचक झनै रुष्ट बने । यहि तनावले होला साम्राज्ञीले दर्शकलाई यसपटक त यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरिन । जुन दर्शकको कारण आज साम्राज्ञी यो ठाउँमा छिन । उनै दर्शकमध्यका केही आलोचकलाई यसरी निरन्तर चिडाउदा साम्राज्ञीको आउने फिल्म चलेन भने उनको करियर नै धरापमा पर्न सक्छ भन्दै साम्राज्ञीलाई बेलैमा आफ्ना गल्ति सच्याउन धेरैले सुझाव समेत दिएका छन । अब छिटै प्रर्दशनमा आउन लागेको चलचित्र मारुनीलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना

साम्राज्ञी रुदैँ मिडियामा आखिर किन रोइन् उनि धरधरी हेर्नुहोस पुरा भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार