राजनीति
छोटा पहिरन, वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन ।
दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् । उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।
मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड से*क्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा ज्योतीलाई को ‘हट एण्ड सेक्*सी’ लाग्छ त ?
उनले आफूलाई नायिका माला लिम्बु र नायक सबिन श्रेष्ठ ‘हट एण्ड से*क्सी’ लाग्ने बताइन् । पछिल्लो पटक एउटा अनलाइन च्यानलमा अन्तर्वार्ता दिदै ज्योतिले मलेसियामा घटेको केहि बर्ष अघिको घट्नालाई कोट्याउँदै आफ्ना भनाइ राखेकी छन् । पत्रकारले सोधेको प्रश्नको उत्तर उनले खुलेरै दिएकी छन् ।
उनले पत्रकारसंग कुरा गर्दै से*क्स बिहे पछि मात्र होइन बिहे अघि गर्नु पनि राम्रो हो म त्यसलाई राम्रो मान्छु भन्दै खुलस्त पारेकी छन् ।
उनले नेपाली महिलाहरु निकै नि पिडित छन्, गर्व बाट बाहिर निस्किने बित्तिकै बलात्कार हुन्छन भन्दै नेपाली महिलाले भोग्नु परेको समस्यालाई निकै खुलेर बिरोध गरेकी छन्