logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मृ’तक भनिएका राष्ट्रपति एक्कासी वैठकमा


  • एजेन्सी
  • बुधबार, साउन २९ २०७६

केही समयअघि मृ’त्यु भइसकेको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रिपति गुर्वान्गुली बदिमुखामेदोभ सोमबार सार्वजनिक भएका छन्।

क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रीय नेताहरुको सहभागिता रहेको आर्थिक मञ्चको बैठकमा उनी उपस्थित भएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

गएको महिना सम्पूर्ण रुसी भाषाका सञ्चार माध्यमले उनको मृगौलाको खराबीको कारण मृ*त्यु भएको समाचार दिएका थिए।

त्यस्तो हल्ला फैलिएपछि उनी सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

क्षेत्रीय बैठकमा उनले भाग लिएको देखिएपछि सो हल्ला गलत सावित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार