logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

कस्तो थियो अध्यक्ष माओको हस्ताक्षर !


  • राजनीति
  • मंगलबार, माघ २ २०७४

माओ त्से-तुंग को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चीनीया क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् ।

मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ ।

माओ त्से-तुंग
उपनाम: माओ
जन्म: २६ दिशम्बर १८९३
शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टी
मृत्यु: ९ सितम्बर १९७६
बेजीङ्, चीन
कार्यक्षेत्र: क्रान्ति, राजनीति
राष्ट्रीयता: चीनीया
महत्वपूर्ण कार्य: चिनीया क्रान्ति

माओको हस्ताक्षर

 

राजनीति

चीनमा राजकीय रुपमा महान् क्रान्तिकारी, राजनैतिक रणनैतिकार, सैनिक बिद्धान अनि देशरक्षक मानिन्छन्| धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, रणनीति  एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रुपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन् । माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन् ।

 

 

विकिपिडिया बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार