logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सालिकराम पुडासैनीको मोबाइलमा भएको भिडियो रविको बारेमा यस्तो भने


  • राजनीति
  • बुधबार, साउन २९ २०७६

साउन २९ काठमाडौं / पत्रकार शालिकराम पुडासैनीको निधनअघि उनले खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको निधन प्रकरण गम्भीर मोडमा पुगेको छ।

उक्त भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्। पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार