logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

व’लात्कार गर्ने खोज्नेलाइ बालिकाले खुकुरीले छ्प्काइन


  • राजनीति
  • बिहिबार, साउन ३० २०७६

झापामा १३ वर्षीय बालिकाले बला’त्कार गर्न खोज्ने युवकलाई खु’कुरी प्रुहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकामा यस्तो घुटना भएको हो । बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका हुन् । बारम्बार बला’त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला’त्कार गर्ने क्रममा उनले खु’कुरी प्र’हार गरेकी हुन्।

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार ध’म्कि दिएर ब*लाुत्कार गर्दै आएका थिए । तर घट’नापछि यसको रहस्य खुलेको थियो । घ’टना खुलेपछि स्थानीय युवाले गुरुङलाई प’क्राउ गरी प्रहरीलाई बुझाएका छन् । बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छिन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धुम्की दिंदै बला’त्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ ।

गुरुङले बला’त्कारका विषयमा कसैलाई सुनाए बाबुलाई माुरिदिने र विदेशमा रहेकी आमाको श’व बाकसमा ल्याइदिने भन्दै धुम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । खु’कुरी प्रहाुरबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको थिए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खु’कुरी राखेको थिएँ, छप्का’इदिएँ’।’ पटक-पटक पीडा सहेर बस्नुभन्दा माुरेर जे’ल जानु ठीक हुने सोचेर खु’कुरी हानेको उनको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घट’नाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार