logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रवि पत्नी निकिताको किटानी जाहेरी एसपी देखी पत्रकार सम्म


  • राजनीति
  • बुधबार, भाद्र ४ २०७६

चर्चित संचारकर्मी रवि लामिछानेकी श्रीमती निकिताले भिडियो किर्ते गरेको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्मलाई किटानी जाहेरी दिएकी छन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार