logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सोलुखुम्बु केन्द्रविन्दु भएर बिहान ४ रेक्टरको भूकम्प


  • राजनीति
  • बिहिबार, भाद्र ५ २०७६

पोखरा- सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।

यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४.३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार