logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बल्ल पाए प्रचण्डले नेकपामा जिम्मेवारी त्यो पनि सेकेण्ड म्यान……..


  • राजनीति
  • बिहिबार, भाद्र ५ २०७६

पोखरा- पुर्ब एमाले र माओवादी बीच एकिकरण पछी नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बल्ल पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो ।

नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली बिहीबार सिंगापुर जाँदै छन् । उनी कम्तिमा एक साता उतै रहने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार