logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

पत्रकार हमाल प्रकाउ गरेपछी पत्रकार महासंघको आपत्ती,निशर्त र यथाशिघ्र रिहाइको माग


  • राजनीति
  • शुक्रबार, भाद्र ६ २०७६

पोखरा- पोखरामा क्रियाशिल पुराना पत्रकार ओम हमाललाई प्रहरीले प्रकाउ गरेपछी नेपाल पत्रकार महासंघ कास्कीले उक्त कार्यको निन्दा गरेको छ। शुक्रवार बिहान पोखरा लेखनथबाट प्रकाउ परेका जनसञ्चार डटकम का सञ्चालक तथा सम्पादक हमाललाई लाई तुरुन्त रिहाइ गर्न बन्दै नेपाल पत्रकार महासंघ कास्कीकाका अध्यक्षले बिज्ञप्ति
दिएका छन।
बिज्ञप्ति
नेपाल पत्रकार महासंघ कास्कीका साघारण सदस्य तथा जनसंचार डटकमका संचालक सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट आजै पक्राउ गरेको जनाएको छ ।

पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार , अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौललगिरीका संयोजक हुन्।पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गर्दछौं ।
दीपेन्द्र श्रेष्ठ
अध्यक्ष
नेपाल पत्रकार महासंघ कास्की

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार