logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

म्याग्दीको मल्कबाङबाट चेमली लेकमा खच्चडबाट खाद्यान्न सामाग्री ढुवानी गर्दै


  • राजनीति
  • सोमबार, भाद्र ९ २०७६

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबाट चेमली लेकमा रहेका गोठहरुकोलागि खच्चडबाट खाद्यान्न सामाग्री ढुवानी गर्दै स्थानीय । स्थानीयले लेकमा परम्परागत पशुपालन गर्दै आएका छन् ।

तस्वीर : कमल खत्री

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार