logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फेरिए ३१ जिल्लाका सिडियो, को कहाँ हेर्नुस्


  • राजनीति
  • बिहिबार, भाद्र १२ २०७६

सरकारले आज नै ३१ जना सिडियोहरुलाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। गृहले झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ।

काभ्रेपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सीडीओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार