logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पोखरा तालचोकमा भ्यान र मोटरसाइकल ठक्कर खाँदा पाइजाको मृत्यु


  • राजनीति
  • बिहिबार, भाद्र १२ २०७६

तालचोक तालचोक

पोखरा – पोखरामा गए राति बुधबार भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग स्थित लेखनाथको तालचोकमा भएको दुर्घटनामा बागलुङ घर भइ काठमाडौँ कीर्तिपुर अध्ययनका बस्दै आएका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ ।

ग ३ च १४२२ नम्बरको मिनीभ्यान र बा ९४ प १७०५ नम्बरको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसधन भैरहेको प्रहरीले जनाकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार