logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारी द्धारा प्रशासनलाइ १० दिने अल्टिमेटम


  • राजनीति
  • सोमबार, भाद्र १६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समिती अन्तर्गत संकरदेव क्याम्पस समिती ले विभिन्न विषय मा माग राखी  मागपत्र पेस गरेको छ ।

सरकारी शिक्षा लाई गुणस्तरीय र अधुनिक बनाउनुपर्ने एव क्याम्पस मा प्राज्ञिक वातावरण निर्माण गर्नु पर्ने भन्दै १० दिने अल्टिमेटम समेत दिएको छ । क्याम्पस प्रशासन समक्ष १९ बुद्दे माग पत्र बुझाएको क्रान्तिकारीले यदि माग सम्बोधन नभए संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार