logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काे हुन रविलाइ ज्यान मर्ने धम्कि दिने शिव ?


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई एक माओवादीको पूर्व लडाकुले ज्यान मार्ने धम्की दिएका छन । आफ्नो नेता प्रचण्डको बारेमा रविले कडा अभिव्यक्ति दिएको भन्दै वेवारिसे लाश बनाउँने धम्की दिएका हुन ।

वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् । धम्की दिने क्रममा उनले सरकारको अनुसन्धान माथि पनि खिल्ली उडाएका छन ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत ‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार