पोखरा-चर्चित ठाडो भाकाका गायक बुद्दि बहादुर दुरा धम्पुले पनि OHHA सँग भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका छन।
समाज परीवर्तनका लागि युवाको भुमिका भन्ने नारा बोकेर स्थापित Our Help Hand Association सस्था द्वारा शनिबार पोखरामा आयोजित एकल नृत्य प्रतियोगितामा OHHA सँग भगिनी सम्बन्ध कायम भएको घोषणा गर्दै आगामी दिनमा कुनै पनि कार्यक्रमम आफुलाई निम्तो आएमा OHHA सँग सम्वन्वय गरेर मात्र जाने र त्यस कार्यक्रम बाट आएको पारीश्रमिक सबै OHHA को हुने उद्घोष गरेका हुन। समाज परिवर्तनका लागी युवाहरुलाई समट्दै शिक्षामा सस्थाले गर्दै आएको सहयोगले आफ्नो मन छोएको भन्दै ठाडो भाकाको लयमा आफुले मित लगाएको बताए।
त्यस्तै कालिका माबिक पुर्व प्रधानाध्यापक समेत रहेका हाल बेलायत बस्नुहुने महेश गुरुङले आफ्ना चेलाहरुले स्थापना गरेको सस्थाले निकै धेरै राम्रो कामहरु गरेको भन्दै प्रसंसा गर्दै अब आउने दिनमा बेलायतमा रहेको रामबजार सोसाईटी अफ युके लगायत बेलायतमा भएका बिभिन्न संघ सस्था सँग भगिनी सम्बन्ध कायम गराउन आफुले भुमिका निर्बाह गर्ने बताए।
कालिका उमावि रामबजारका भूपू विधार्थीहरुले गठन गरेको हाम्रो सहयोगी हातहरु नामक सस्थाले ले दिपावली २०७५ सालको अवसरमा खेलिएको देउसी भैलोबाट संकलन भएको केही रकमबाट स्याङ्जा स्थान चौर स्थित श्री महेन्द्र जनसहयोग आधारभुत बिधालयलाई खेलकुद तथा जिन्सी सामनहरु प्रदान गरेका थिए ।
विधालयको वार्षिक उस्तस्वको अवसरमा विधालयमा अध्ययन रक्त ६५ जना विधार्थीहरुलाई ६५ थान न्यानो टोपी ,दुई थान फिल्टर ,२{/२ थान भलिवल र फुटवल र नेट प्रदान गरेको सस्थाका उपाध्य सरोज गुरुङले बताए।२०७५ सालमा खेलिएको देउसी भैलो बाट सस्थाले साढे एक लाख रकम संकलन गरेको सस्थाका कोषाध्य बिनोद गुरुङ्गले बताए।तनहु निवासी मिर्गौला पिडितलाई पनि सस्थाले ५२ हजार प्रदान गरेका थिए।
विधालयको वार्षिक उस्तस्वको अवसरमा विधालयमा अध्ययन रक्त ६५ जना विधार्थीहरुलाई ६५ थान न्यानो टोपी ,दुई थान फिल्टर ,२/२ थान भलिवल र फुटवल र नेट प्रदान गरेको सस्थाका उपाध्य सरोज गुरुङले बताए ।
अहिले एकल प्रतियोगितामा पनि सहयोगी मनहरुले खुलेर सहयो गरेको भन्दै छिटै आर्थिक आय व्ययलाई पार्दशी रुपमा प्रस्तुत गर्ने पनि गुरुङले बताए।
एकल नृत्य प्रतियोगितामा विवश जलान्धार विजेता बनेको छ भने क्रमश: दितिय सन्दिपा गुरुङ, तृतिय दिप्ती गुरुङ र सान्त्वना शृस्टी गुरुङ भएकी छिन् ।आयोजकको लिस्टमा भएको २६ प्रतिस्पर्धी मध्ये २५ प्रतिस्पर्धीले मात्रै प्रतियोगितामा सहभागी जनाएको थियो ।प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक सन बहादुर गुरुङ, सदस्यहरुमा क्रमश: रेशम गुरुङ र माया थापा (गुरुङ) रहनु भएको थियो । उक्त प्रतियोगीतामा प्रथम हुनेले रु. १५,०००/, मेडल, मायाको चिनो र सम्मान पत्र, दितिय हुनेले १०,०००/, मेडल, मायाको चिनो र सम्मान पत्र, तृतिया हुनेले ५,०००/, मेडल, मायाको चिनो र सम्मान पत्र, सान्त्वनाले २,५००/, मायाको चिनो र प्रमाण पत्र प्राप्त गरेको छ ।
गरेका हुन। समाज परिवर्तनका लागी युवाहरुलाई समट्दै शिक्षामा सस्थाले गर्दै आएको सहयोगले आफ्नो मन छोएको भन्दै ठाडो भाकाको लयमा आफुले मित लगाएको बताए।प्रतियोगिताको अन्तमा गण्डकी स्टार सीजन- २ को विजेता रोशन गुरुङ र सुरतालकाे फस्ट रनर अप, पश्चिमाञ्चल स्टारकाे सेकेण्ड रनर अप प्रीया गुरुङले सांगितिक प्रस्तुती दिएर दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रचार सयोजक आश क्रोम्जे तमु सदस्य राजेश खड्का अध्यक्ष गोविन्द सिंह ठकुरी, सचिव डबिन गुरुङ, शिक्षक ज्ञान बहादुर थापा लगाएतले आफ्ना भनाई राखेका थिए।