राजनीति
पोखरा- कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश के।सी। ले कास्कीको शान्ति सुरक्षा कायम गर्न आफ्नो तर्फबाट सक्दो लाग्ने बताएका छ।
कास्कीको शान्ति सुरक्षा कायम गर्न आफ्नो तर्फबाट सक्दो लाग्ने उनले जनाए । पोखरामा चौबिसै घण्टा खुल्ला गर्ने बिषयमा सरोकारवाला निकायसंगको छलफल पछि के गर्न सकिन्छ त्यस बिषयमा निर्कोल गर्ने सिडिओ के।सी।ले बताए । स्थानिय र प्रदेश सरकारको कार्यक्रम कान्वयन गराउन पनि आफुहरुले आवश्यक शान्ति सुरक्षा दिन तयार रहेको उनले जनाए ।
कास्कीका पत्रकारसँग सोमबार भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी केसीले नेपालीहरुको महान पर्व विजया दशमी लगायतका चार्डहरु नजिकीदै गर्दा बजारमा अनियमितता हुने सम्भावना भएकोले बजार अनुगमनलाई पनि प्रभावकारी बनाउने बताएकाछन ।
पत्रकार ओम हमाललाई सर्बोच्च अदालतले रिहागर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गर्नु पत्रकार माथि ठाडो हस्तक्षेप भएको पत्रकारले गुनासो गरेका थिए ।